किन प्रदेशसभा बैठकमा पलेंटी कसेर बसे कर्णालीका पूर्वमुख्यमन्त्री शर्मा ?
१६ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफूले दर्ता गराएको महत्त्वपूर्ण विधेयक अघि बढाउन बेवास्ता गरेको भन्दै पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मा प्रदेशसभा...
बिस्केकमा युरेसियाली मुलुकको जमघट : नयाँ गठबन्धन र बहुध्रुवीय विश्व व्यवस्था खोजी
बिस्केक । विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन भइरहेका बेला युरेसियाका प्रमुख शक्ति राष्ट्र तथा उदीयमान क्षेत्रीय शक्तिहरू किर्गिस्तानको राजधानी बिस्केकमा भेला भएका छन् ।...
युक्रेनमा रूसी आक्रमण, १२ जनाको मृत्यु २१ घाइते
१६ भदौ, युक्रेन (रासस/एएफपी)। रूसले किएभ लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालेस्टिक मिसाइल आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै २१ जना...
जापानी प्रधानमन्त्री ताकाइची र प्रधानमन्त्री शाहबिच टेलिफोन वार्ता, आपत्कालीन सहयोग पठाउने घोषणा
काठमाडौँ । जापानकी प्रधानमन्त्री सानाए ताकाइची र नेपालका प्रधानमन्त्री शाहबिच आज दिउँसो ४:१५ बजे टेलिफोन वार्ता भएको छ। कुराकानीका क्रममा प्रधानमन्त्री ताकाइचीले नेपालमा आएको...
महेश बस्नेत भन्छन् : राहत, उद्धार र पुनःस्थापनामा सरकार असफल भयो
उनले महाविपत्तिको समयमा राहत, उद्धार र पुनःस्थापनाको नेतृत्व सरकारले नै गर्नुपर्ने भए पनि सरकारले प्राप्त नगद तथा अन्य स्रोतसाधन केन्द्रीकृत गरेर राखेको बताए।...
एभरेस्ट महिला भलिबल लिग स्थगित
काठमाडौँ। नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उत्पन्न मानवीय सङ्कटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को तेस्रो संस्करण स्थगित गरिएको...
राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान
काठमाडौं । अभिनेता राजेश हमालले अस्ट्रेलियामा आयोजित आफूसँगको ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितको लागि प्रदान गरेका छन् ।...
यो वर्ष निजामती सेवा दिवस नमनाइने, खर्च हुने रकम बाढीपीडित राहत कोषमा जम्मा गरिने
भीषण बाढीबाट उत्पन्न विपद्का कारण मुलुक शोकको अवस्थामा रहेको तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरू खोज, उद्धार तथा राहत कार्यमा खटिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम...
६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, कुनमा को ?
१६ भदौ, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका...
३ दिनदेखि बन्द कृष्णभीरको सडक खुलाउन यस्तो छ सडक विभागको तयारी
भोटेकोशी र त्रिशूली नदीको भीषण बाढीले सडक कटान गरेपछि अवरुद्ध बनेको देशकै लाइफलाइन पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड सञ्चालनमा आउन अझै कम्तीमा १५ दिन...
एनआईएमबी प्रकरणले झनै खस्कियो ऋण लगानीको वातावरण
काठमाडौँ। स्मार्ट सेलको सम्पत्ति लिलामी प्रकरणका कारण बैंकहरुको लगानी वातावरण थप खस्किएको छ । बैंकले धितोमा राखेको सम्पत्ति लिलामी गरेको नाममा नेपाल इन्भेष्टमेन्ट मेगा...
अस्ट्रेलियामा थप तीन एकदिवसीय खेल खेल्दै नेपालको ए क्रिकेट टोली
टप इन्ड टी-२० सिरिजपछि नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा थप तीन वटा एकदिवसीय खेल खेल्दैछ।
LIVE UPDATES : विनाशकारी बाढीको सातौँ दिन, कसरी हुँदैछ राहत र उद्धारको काम ?
गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ...
भोटेकोशी-त्रिशूली बाढी: ५३ झोलुङ्गे पुलमा क्षति, ५ ठाउँमा तुइन जडान गरिँदै
भदौ १० गते आएको भोटेकोशी-त्रिशूली बाढीले सडक र पुलहरूमा पनि क्षति पुर्याएको छ।
ट्रम्पको क्यानडा नीतिप्रति अमेरिकी नै असहमत, तालको नाम परिवर्तनमा व्यापक विरोध
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने वस्तुमा बढाएको भन्सार र ओन्टारियो तालको नाम परिवर्तन गर्ने निर्णयप्रति अधिकांश अमेरिकी असन्तुष्ट देखिएका रोयटर्स/इप्सोसको...
बेपत्ताका आफन्तको फोटो टाँस्न सघाइरहेका १२ वर्षीय विवेक
‘आईस झरेर बाढी आएको भनेर थाहा पाएको थिएँ । त्यसमा धेरै मान्छे हराउनु भएछ । अनि मैले टाँसिदिन सघाउँदा कोही मान्छे भेटिन्छ कि जस्तो...
शेखर कोइरालालाई पार्टी विवाद मिलाउन पहल गर्न नेताहरूको सुझाव
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालालाई पार्टीभित्रको आन्तरिक विवाद समाधान गरी सङ्गठनलाई एकढिक्का बनाउन विभिन्न तहका नेताहरूले सुझाव दिएका छन्। मङ्गलबार विशालनगरस्थित...
विद्युत् आयोजनाहरूमा कार्यरत २०४ विदेशी नागरिक सम्पर्कविहीन, धेरै चिनियाँ
१६ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत २०४ जना विदेशी कामदार सम्पर्कविहीन भएका छन् । बाढीबाट प्रभावित...
सिन्धु जल सन्धिमा भारत-पाकिस्तान विवाद चर्किँदै, अन्तर्राष्ट्रिय फैसलापछि नयाँ कानुनी टकराव
अगस्ट ३१ मा आएको फैसलाले सन् १९६० मा भएको सिन्धु जल सन्धि अझै कानुनी रूपमा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ।...
पोखरामा १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ मध्ये १९ शवको सनाखत भएको छ।...
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।