बिदेसिएका युवा फर्काउने भनिरहेको सरकारलाई चुनौती दिने लाइन (भिडियो रिपोर्ट)
ललितपुर । रोजगारीको खोजीमा विदेशिनु नेपाली युवाहरूको ‘सदावहार’ नियति नै बनेको छ । गत वर्ष भएको जेनजी विद्रोहको जगमा फागुन २१ मा भएको प्रतिनिधिसभा...
बाढी प्रभावितहरूलाई घरभाडा उपलब्ध गराउन थालेपछि होल्डिङ सेन्टर छाड्ने क्रम बढ्यो : प्राधिकरण प्रमुख
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रसुवा बाढीप्रभावितहरू होल्डिङ सेन्टरबाट स्थानान्तरण हुँदै गएको बताएका छन्। कानुन,...
त्रिपुरेश्वरमा बस आगलागी घटनामा छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन
त्रिपुरेश्वरमा बसमा आगजनी गरी चालक समेत घाइते भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ।
त्रिपुरेश्वरमा देखिएका २५ वर्षे युवाका उस्तै दृश्य: ती गणेश र यी दावा, दुवैले रोजेको आ*गो
गणेश अब छैनन् । दावा अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेका छन् । तर दुवै घटनाले नागरिकले असन्तुष्टि पोख्ने सामान्य ठाउँ र बाटो कमजोर हुँदै...
एसियन गेम्स : पहिलो चरणबाटै बाहिरिए नेपाली उसु खेलाडी रिता र रोहित
५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत उसुमा नेपालका रिता ठकुल्ला र रोहित चुनारो पहिलो खेलबाटै बाहिरिएकी छन् । जापानको आइची प्रिफेक्चरल मार्सल आट्र्स...
त्रिपुरेश्वरमा भएको घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन
काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वरमा मिनिबस भित्र बसेर चालक दावा लामाले बसमा आगजनी गरेको घटना छानबिन गर्न समिति गठन गरिएको छ । उपत्यका प्रहरी कार्यालयका एसएसपीको...
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
५ असोज, काठमाडौं । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्। देशका विभिन्न स्थानमा...
भोटेकोशी विपद्मा क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण : १५-२० दिनभित्र बेलीब्रिज राखिने
काठमाडौँ । भोटेकोशी बाढीका कारण क्षतिग्रस्त बनेका सडक र पुलहरूको पुनर्निर्माणलाई तीव्रता दिँदै सडक विभागले प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज जडान गर्ने प्रक्रिया सुरु गरेको...
के खगेन्द्र सुनार भने जस्तै महँगो छ संसदको क्यान्टिन?
यही खानेकुराको मूल्यलाई लिएर सांसद खगेन्द्र सुनारले बैठकमा प्रश्न उठाएका हुन्।
राष्ट्रसंघमा जलवायु न्याय र रसुवाको बाढीलाई उच्च प्राथमिकता दिन नेकपाको माग
५ असोज, काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीकी नेतृ मदनकुमारी साहले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणका क्रममा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको अपूरणीय...
भोटेकोशी बाढीबारे उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूतले गरे छलफल
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार भेटवार्ता गरेका छन् । सो अवसरमा उनीहरूबीच भदौ १० गते गएको विनाशकारी बाढीका...
अनलाइनमा हाजिरी गरेर टाप कस्छन् कर्मचारी
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका चार सरकारी कार्यालयमा गरेको छड्के अनुगमनका क्रममा सडक डिभिजन कार्यालयका प्रमुखसहित २३ कर्मचारी अनुपस्थित भेटिएका छन् ।...
केन्द्रीय कमिटीमा ओलीसँग कृष्ण गोपालको नोकझोक
काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र नेता कृष्णगोपाल श्रेष्ठबिच नोकझोक चलेको छ । सोमबार बैठक सञ्चालनको विषयलाई लिएर नेता...
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
दैलेखको दुल्लु नगरपालिका–२ सेतीपानीमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।...
नेप्सेको ‘ब्ल्याकआउट’ : डेटा सेन्टरको दुर्घटना कि नियामकको लापरबाही ?
आज नियमित कारोबारको पूर्वतयारीमा रहेका लाखौँ लगानीकर्ता तब अन्योलमा परे, जब नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्राविधिक अवरोधका कारण नियमित कारोबार सत्र स्थगित गरिएको...
साझा यातायातको डिजिटल टिकेटिङ प्रणालीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सहकार्य
५ असोज, काठमाडौं । नेपालको सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको प्रणालीका रूपमा विकास गर्ने उद्देश्यअनुरूप साझा यातायात (सहकारी संस्था लि.) ले सार्वजनिक...
एन्फा निलम्बनको अवधि तोकिएको छैन, फुकुवा गर्न उच्चस्तरीय पहल भइरहेको छ : मन्त्री पोखरेल
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि विश्व फुटबल महासङ्घ (फिफा) ले लगाएको निलम्बन फुकुवा गर्न सरकारले...
केरा किसानले पाएनन् मूल्य
केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा परेका छन्।
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
ललितपुर । जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्याङ्क व्यवस्थापन तथा विभिन्न स्वास्थ्य सेवा सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको जनाउँदै किष्ट शिक्षण अस्पताललाई सम्मानपत्र प्रदान गरेको...
ओलीले राजनीतिक प्रतिवेदन पेस गरेसँगै केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडाैँ । नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक स्थगित भएकाे छ। साेमबारदेखि सुरु भएकाे केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका...
आईपीओ ल्याउने कम्पनीहरूको योग्यता निर्धारण
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ ल्याउने कम्पनीहरूको योग्यता निर्धारण गरेको छ । सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३ मार्फत सेबोनले यस्तो योग्यता...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।