गृहसचिवद्वारा सशस्त्र प्रहरी हेडक्वार्टरको निरीक्षण
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी हेडक्वार्टरको निरीक्षण गरेका छन् । सोमबार हलचोकस्थित सशस्त्र प्रहरी हेडक्वार्टर पुगेर शर्माले निरीक्षण गरेका हुन् । निरीक्षण भ्रमणका क्रममा गृहसचिव शर्माले संगठनको कार्यसम्पादन, सुरक्षा तथा परिचालन अवस्था एवं विपद्
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →