घोषणा ८० लाखको, लुम्बिनीले पायो ६० लाख मात्रै, किन घट्यो पुरस्कार ?
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपविजेता बनेको लुम्बिनी लायन्सले पूर्वघोषित पुरस्कारभन्दा २० लाख रुपैयाँ कम पाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिताअघि उपविजेता टोलीलाई ८० लाख रुपैयाँ पुरस्कार दिने घोषणा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →