भोटेकोशी बाढीबाट कृषि र पशुधनमा दुई अर्ब बढीको नोक्सानी
नुवाकोटको विदुरमा मात्रै ७०० हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा दुई हजार ४५० टन धानमा क्षति पुगेको छ। लिखुमा २३० हेक्टर प्रभावित हुँदा ८०५ टन धान र बेलकोटगढीमा २०० हेक्टर प्रभावित हुँदा ७०० टन धानमा क्षति पुगेको छ।...
सारांश लम्बाइ: ~39 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →