११७ पर्यटकको उद्धार, ८५ भारतीय
१२ भदौ, काठमाडौं । भोटेकोशी बाढीका कारण अलपत्र ११७ पर्यटकको उद्धार भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार अहिलेसम्म ८५ भारतीय, १६ चिनियाँ र ९ कोरियाली पर्यटकको उद्धार गरिएको छ । २ अमेरिकी, २ इटालियनको समेत उद्धार भएको छ । अन्य तीन जनाको भने पहिचान खुलेको छैन । बाढीका कारण अझै ६ सयभन्दा बढी पर्यटक...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →