पर्यटन बोर्ड, प्राधिकरण र नेवानि : आर्थिक वर्षको पहिलो महिना कट्यो, आएन बजेट
वर्तमान सरकारले पर्यटन क्षेत्रमा विगत सरकारकै बेथिति दोहोर्याएको छ । मुलुकको पर्यटन प्रवर्द्धक निकाय, हवाई सेवाको नियामक र सेवा प्रदायक संस्थाले अझै चालु आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउन सकेका छैनन् ।
सारांश लम्बाइ: ~32 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →