हनुमान अंश : २००० प्रतिशत कमाएपछि बन्ने भयो फिल्मको सिक्वेल
नयाँ दिल्ली । बक्स अफिसमा अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको आध्यात्मिक फिल्म ‘हनुमान अंश’को सिक्वेल बन्ने भएको छ । फिल्मका लेखक तथा निर्देशक विशाल चतुर्वेदीले दोस्रो भागको काम सुरु भइसकेको जानकारी दिएका छन् । अगस्ट ७
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →