पालो कुर्दाकुर्दै जान्छ बिरामीको ज्यान
देशको सबैभन्दा पुरानो र ठूलो अस्पतालको अर्को विडम्बना आकस्मिक मेडिसिन नै अध्ययन गरेका चिकित्सक खटाइँदैन । त्यति मात्रै होइन, रातिको समयमा मेडिकल अफिसरको नेतृत्वमा आकस्मिक कक्ष सञ्चालन भइरहेको हुन्छ ।
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →