भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दशैं आँसुमा
घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दशैंको रौनक छ । तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्ष दशैं खुसीको पर्व बन्न सकेको छैन ।...
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →