अमेरिकी प्रतिनिधि सभाको सभामुख पदका लागि डेमोक्र्याट्सद्वारा हकिम जेफ्रिज मनोनीत
काठमाडौँ । अमेरिकी प्रतिनिधि सभाका डेमोक्रेटिक पार्टीका सांसदहरूले हकिम जेफ्रिजलाई आधिकारिक रूपमा सभामुख (स्पिकर) पदका लागि मनोनीत गरेका छन् । यस निर्णयसँगै उनी अमेरिकी प्रतिनिधि सभाको नेतृत्व गर्ने पहिलो अश्वेत सांसद बन्ने बाटो खुलेको छ
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →