सिँचाइ अभावले डडेल्धुराका खेत बाँझै, ६८ प्रतिशत खेतीयोग्य जमिनमा पानीको सुविधा छैन
डडेल्धुरा । सिँचाइ सुविधाको अभाव र प्रतिकूल मौसमका कारण डडेल्धुरामा हिउँदे खेती विस्तार हुन सकेको छैन । बर्खायाममा खेतीपाती गर्ने किसानले हिउँद लागेसँगै अधिकांश जमिन बाँझै छाड्ने गरेका छन् । पर्याप्त पानी नहुनु, चिसो मौसम
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →