THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 22 November 2026
← सबै समाचारमा फर्कनुहोस्

कांग्रेस एकजुट भए कसैले हराउन सक्दैन : डा. शशांक कोइराला

बुटवल । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भएर अघि बढे कसैले हराउन नसक्ने बताएका छन् । देउवा समूहको रुपन्देही जिल्ला अधिवेशनको आइतबार भैरहवामा उद्घाटन गर्दै उनले कांग्रेसलाई कांग्रेसकै नेताकार्यकर्ताले हराउने गरेको बताए ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →