नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

मुख्य बुँदाहरू
  • ६ भदौ, काठमाडौं । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–३ स्थित सडकमा बुलिङटारबाट ढोडेनीतर्फ आउँदै गरेको ना.
  • २९ प ६७०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गैंडाकोट नगरपालिका–३ ढोडेनी बस्ने नवलपरासी पूर्व बुलिङटार घर भएका ४० वर्षीय हिरा बहादुर सारूको मृत्यु भएको हो । दुर्घटनामा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →