कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । कृष्णनगर नगरपालिका र नापी...
शिक्षण पेसाप्रति युवा आकर्षण घट्दो : लाइसेन्स लिनेहरूको संख्या लाग्यो ओरालो
काठमाडौँ । पछिल्लो समय शिक्षण पेसाप्रति युवा पुस्ताको आकर्षण क्रमशः घट्दै गएको पाइएको छ । विगत पाँच वर्षको शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको तथ्याङ्कले...
ट्रम्प निकट राष्ट्रपति पेनाको राजीनामा, महाभियोग र फौजदारी अनुसन्धान पनि सुरु
अब सिनेटमा महाभियोगको सुनुवाइ र अन्तिम निर्णयको प्रक्रिया अघि बढ्नेछ। राजीनामा स्वीकृत भए उपराष्ट्रपति पेद्रो आलियानाले बाँकी कार्यकाल सम्हाल्नेछन्।...
चुनाव हारेपछि रक्षामन्त्री हेगसेथ विरूद्ध रिपब्लिकन सांसदहरूले नै लैजाँदैछन् महाभियोग प्रस्ताव
केही रिपब्लिकन नेताहरूले ट्रम्पलाई इरानमाथि आक्रमण गर्न हेगसेथले नै उक्साएको र युद्धको अन्त्य कसरी गर्ने भन्ने स्पष्ट योजना नबनाएको आरोप लगाएका छन्।
तिहारमा पटकाजन्य पदार्थको प्रयोग नगर्न प्रहरीको अनुरोध
पटका तथा विस्फोटक पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाल प्रहरीले तिहारमा पटका तथा आतीसबाजी नगर्न आमनागरिकसँग अनुरोध गरेको छ।...
सुनुवाइ समितिमा प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल
२० कात्तिक, काठमाडौं । संघीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । संसद् सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक आज बिहान साढे...
अन्तिम गाँसमा ढुङ्गा लागेजस्तो रोनाल्डोको अन्तर्राष्ट्रिय करिअर
पोर्चुगल । पोर्चुगलका महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले २३ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करिअरको अन्त्य गरेका छन् । तर, उनको बिदाइ अपेक्षा गरिएजस्तो सुखद...
संसदीय उपसमितिले औंल्यायो टीआरसी ऐन कार्यान्वयनको ढिलाइका ५ कारण
गत साउन ४ गते गठित उपसमितिले विभिन्न ६ वटा ऐन कार्यान्वयनका लागि छनोट गरेर यही कातिक १३ गते मूल समितिमा बुझाएको छ ।
सेवाग्राहीलाई समान व्यवहार गरी स्वास्थ्य सेवा दिनुपर्छ: बिजुक्छेँ
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अस्पतालमा आउने सबै सेवाग्राहीलाई समान व्यवहार गरी सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताएका छन्।...
डलर ठगी तथा लुटपाटमा संलग्न पक्राउ
प्रहरीले डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई गोली प्रहार गरी पक्राउ गरेको छ।
जागिर छाडेर व्यवसाय, व्यवसाय छाडेर राजनीति
राजनीतिमा आउने बाटो सबैका लागि एउटै हुँदैन। कोही विद्यार्थी राजनीतिबाट नेतृत्वमा पुग्छन्। कोही सामाजिक अभियान हुँदै राजनीतिक यात्रामा प्रवेश गर्छन्।...
चाडपर्व लक्षित २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात
विराटनगर । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो तीन महिनामा मात्रै करिब साढे...
मध्यकालीगण्डकी जलविद्युत आयोजनाको काम एक महिनादेखि ठप्प
बाँध निर्माणस्थलमा रहेको सुरुङको अडिटभित्र बाढी पसेर क्षति पुर्याएको छ।
फ्रान्समा वर्षौँपछिकै ठुलो प्रदर्शन, पाँच लाख ७५ हजारभन्दा बढी सडकमा
पेरिस । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले देशव्यापी प्रदर्शन गरेका छन् । फ्रान्सेली...
हिमाली क्षेत्रमा वर्षाको सम्भावना
राति कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
खनालको प्रश्न : बालेन्द्रले अँध्यारो कोठाबाट शासन चलाउने हो भने दुईतिहाइ सांसदरूपी सेता हात्ती राज्यले किन पाल्ने ?
राजनीतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री बालेन्द्र शाहको शासनशैलीमाथि प्रश्न उठाएका छन्।...
एनपिएलमा आज कर्णालीले सुदूरपश्चिम र चितवनले पोखरासँग खेल्ने
कर्णालीबाट खेल्नका लागि साउथ अफ्रिकाका डेभिड मिलर काठमाडौं आइसकेका छन्।
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै
२० कात्तिक, काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार...
डेमोक्र्याटको चुनावी जितले एआई कम्पनीका लगानीकर्ता त्रसित, प्रविधि कम्पनीको सेयरमा भारी गिरावट
वासिङ्टन । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले अप्रत्याशित सफलता हासिल गरेपछि एआई क्षेत्रमा लगानी गर्ने कम्पनीका लगानीकर्ता त्रसित भएका छन् । एआई पूर्वाधार निर्माणमा...
मध्यावधि चुनावपछि हेगसेथलाई हटाउन आफ्नै पार्टीबाट दबाब, ट्रम्पले के भने ?
ट्रम्पको यस्तो अभिव्यक्ति रिपब्लिकन सांसद थोमस मासीले हेगसेथविरुद्ध महाभियोग प्रस्ताव पुनः पेस गर्ने तयारी गरिरहेका बेला आएको हो।...
२४ खर्बका योजनामा लगानी खोजी
सरकार करिब साढे २४ खर्ब रुपैयाँका पूर्वाधार आयोजना बनाउन विदेशी लगानीकर्ताको खोजीमा छ।
एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्ने
२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो साढे...
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ।...
प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल गर्ने भएको छ । प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी...
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।