अग्लिन आतुर सहर! (तस्बिरहरू)
कुनै ठाउँमा अग्ला भवनहरूले सहरको आधुनिक रूप देखाउँछन् भने कतै तिनै भवनको भीडले काठमाडौंको पुरानो स्वरूपलाई छोप्दै गएको महसुस हुन्छ।
इन्द्रजात्राका लागि काभ्रेको नाला वनबाट ल्याइयो लिङ्गो
काठमाडौँ। ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला वनबाट काठमाडौँ ल्याइएको छ। तान्त्रिक तथा परम्परागत विधि अनुसार पूजा गरी छनोट गरिएको...
कोठा खोज्दा जातीय विभेद गर्ने संस्थामाथि कारबाही गर्न सांसद विकको माग
काठमाडौँ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले कोठा खोज्ने नाममा भइरहेको विभेद र जातीय छुवाछूतका घटनाप्रति आपत्ति जनाएकी छन्। मंगलबारको प्रतिनिधि सभाको बैठकमा...
बैतडीको पुर्चौडीमा पहिरोले एक घरमा पूर्ण क्षति, १० घर जोखिममा
प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।
संसद्मा उठ्यो आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता गरेको विषय संसद्मा उठेको छ ।
बाढी प्रभावित विदुर नगरपालिकाभित्र चार पक्की पुल र दुई बेलिब्रिज निर्माणको प्रस्ताव
३० भदौ, काठमाडौं । बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर नगरपालिका भित्र ४ पक्की पुल र दुई बेलिब्रिज निर्माण गर्न प्रस्ताव गरिएको छ । प्रधानमन्त्री...
संसदमा उठ्यो सैनिक अस्पतालको आइसियुमा अन्तर्वार्ता लिएको विषय
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले अस्पतालको आइसियुमा अन्तर्वार्ता लिएको घटनाबारे प्रतिनिधि सभाको बैठकमा प्रश्न उठाएकी छिन्।
चोरी भएका ५० वटा दुई पांग्रे सवारी धनीलाई फिर्ता
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित एक कार्यक्रमबीच धनीलाई ५० वटा सवारीसाधन फिर्ता गरेको हो।
जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायलाई आह्वान गरिने : प्रधानमन्त्री
प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताए।...
पाकिस्तानमा पेट्रोलको मूल्य ३८० रुपैयाँ पुग्यो
बढ्दो विश्वव्यापी तेलको मूल्यबाट पर्ने असर कम गर्न प्रधानमन्त्री शरीफले आइतबार मोटरसाइकल, अटो र ८०० सीसीसम्मका सवारी साधनका लागि राहत योजना घोषणा गरेका थिए।...
हङकङमा ‘रोड टु एभरेस्ट’ : सगरमाथा सौन्दर्यदेखि जलवायु संकटसम्म
काठमाडौँ । सगरमाथा आरोहणको सपना, संघर्ष र सफलताको कथा प्रस्तुत गर्ने नेपाली डकुमेन्ट्री ‘रोड टु एभरेस्ट’को हङकङमा विशेष प्रदर्शनी गरिएको छ । हुङ होमस्थित...
आईसीयूभित्र अन्तर्वार्ता लिइएको विषयबारे संसद्मा प्रश्न
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा आईसीयूभित्र अन्तर्वार्ता लिइएको विषयले प्रवेश पाएको छ। बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले संवेदनशील र...
३ केजी थाई गाँजासहित सोह्रखुट्टेबाट तीन जना पक्राउ
काठमाडौँ । थाइल्याण्डबाट ल्याएको गाँजा सहित लागु औषध नियन्त्रण ब्युरोले काठमाडौँको सोह्रखुट्टेबाट ३ जनालाई पक्राउ गरेको छ । म्यानमार घर भएकी २९ वर्षीया जिन...
रसुवा बाढीबाट क्षति बेहोरेका व्यवसायीले ३० दिनभित्र निवेदन नदिए नोक्सानी पनि कर!
भ्याटमा दर्ता नभएका करदाताको हकमा कानुनबमोजिम सूचना दिन अनिवार्य नभए पनि सूचना नदिएका कारण विभिन्न समस्या सिर्जना हुन सक्ने उनले बताए।
जलवायु न्यायका लागि स्थानीय पहल प्रशंसनीय : मन्त्री चौधरी (पूर्णपाठ)
उनका अनुसार स्थानीय समुदायको अनुभव, परम्परागत ज्ञान, प्राकृतिक स्रोत संरक्षणका अभ्यास र स्थानीय आवश्यकतामा आधारित कार्यक्रम बढी प्रभावकारी हुन्छन्।...
आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा सांसद बास्कोटाले गराइन् सरकारको ध्यानाकर्षण
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बास्कोटाले आईसीयूमा उपचाररत बिरामीको स्वास्थ्य गोपनीयता र संक्रमण नियन्त्रणजस्ता संवेदनशील विषयलाई बेवास्ता गर्दै अन्तर्वार्ता लिइएको भन्दै प्रश्न उठाएकी...
अस्थायी आवास बनाउन स्थानीय सरकारले गर्यो नुवाकोटमा ८ स्थान प्रस्ताव
३० भदौ, काठमाडौं । बाढी प्रभावित नागरिकलाई अस्थायी बासस्थान बनाउन स्थानीय सरकारले केन्द्र सरकार समक्ष ८ स्थान प्रस्ताव गरेको छ । प्रधानमन्त्री बालेन शाहले...
क्यान्सर पीडितको सहयोगार्थ मीरा राणा एकल साँझ हुने
काठमाडौं । वरिष्ठ गायिका मीरा राणा एकल साँझमा गुञ्जिने भएकी छन् । ४ असोजमा आयोजना हुने एकल सांगीतिक साँझमा उनले कालजयी गीत प्रस्तुत गर्ने...
सल्यानमा शृङ्खलाबद्ध दुर्घटना भएको भन्दै सरकारको ध्यानाकर्षण
३० भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा शृङ्खलाबद्ध रुपमा दुर्घटनाहरू भएको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभामा आकस्मिक...
बाढी प्रभावित बालबालिकाको शिक्षा र संरक्षणको जिम्मेवारी लिन सरकारसँग सांसद मल्लको माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाढी प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठन सुचारु गर्न र अभिभावकविहीन बालबालिकाको संरक्षण तथा शिक्षाको जिम्मेवारी लिने नीति तर्जुमा गर्न...
भैरहवामा आयल निगमको तेल चोरी गर्दैगर्दा दुई ट्याङ्कर नियन्त्रणमा
प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा भेटिएको जनाएको छ ।
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ।...
इलामको राजदुवाली खण्ड असोज ६ र ७ गते पूर्ण रूपमा बन्द रहने
इलाम। इलाम सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मेची राजमार्गको राजदुवाली खण्ड असोज ६ र ७ गते दुई दिन पूर्ण रूपमा बन्द रहने भएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।