नदी किनारबाट सडक निर्माण गर्ने सोच पुनरवलोकन गर्न मेयर धनराज आचार्यको आग्रह
ललितपुर। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नदी किनारबाट सडक निर्माण गर्ने सोचलाई पुनरवलोकन गर्नुपर्ने बताएका छन्। ललितपुरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै आचार्यले सडक निर्माणको नीति र अभ्यासमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। सडक निर्माण गर्दा तत्कालको दूरी छोटो
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →