बजेट पुनरवलोकनको टुङ्गो छैन, पत्राचारकै हतारो
विराटनगर । कोशी प्रदेश सरकारले सत्तारूढ दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बिच सहमति जुटेको ‘न्यूनतम साझा कार्यक्रम, २०८३’ लाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न मातहतका सम्पूर्ण मन्त्रालयलाई पत्राचार गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →