बालेन भारत भ्रमण : सीमा विवाद र एयर रुटमा सहमति नहुने, के–केमा हुँदैछ सहमति ?
नयाँ दिल्ली । भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेका नेपालका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबिच सोमबार हुने ‘वान अन वान’ भेटवार्तामा सीमा विवाद र एयर रुटको विषयमा सहमति नहुने भएको छ
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →