जलविद्युत् कम्पनीको सामाजिक उत्तरदायित्वमा जोड
कास्की । कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेका जलविद्युत् आयोजनालाई दायरामा ल्याउन पहल सुरु गरेको छ । गाउँपालिकाले सबै जलविद्युत् कम्पनीलाई पालिकामा सूचीकृत गर्ने तयारी गरेको हो । गाउँपालिकाले नेपाल सरकारको कम्पनी कानुनबमोजिम दर्ता भई सञ्चालनमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →