मृतक, घाइते र बेपत्ताहरूको लागि शान्ति पाठ र दीप प्रज्वलन (तस्बिरहरू)
काठमाडाैँ। भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएकाे छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा हराइरहेका र हाइड्रोपावर टनेलभित्र फसेकाहरूको सकुशल उद्धारको कामनासहित उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङको उपस्थितिमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →