रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती : जेलेन्स्की
किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन गतिविधिका कारण रूसको हवाई क्षेत्र नागरिक उड्डयनका लागि असुरक्षित बन्न सक्ने बताएका छन् । मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले रूसको हवाई क्षेत्र प्रयोग
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →