पति सम्पर्कबिहीनपछि सिताका आँखा अझै ओभानो हुन सकेन
बर्दिया । सिताका आँखा अझै ओभानो हुन सकेको छैन । पति खक्काप्रसाद चौधरी भोटेकोशी बाढीका कारण सम्पर्क बिहीन भएको आज १४ दिन बितिसक्दा उनका...
हिमताल विस्फोट र भूस्खलनको जोखिम घटाउन सकिन्छ ?
रसुवा र नुवाकोटमा भयावह प्रभाव छाडेर उत्तरी हिमाली क्षेत्रमा आकस्मिक रूपमा गएको अकल्पनीय विनाशकारी बाढी अहिले किन आयो र अब बारम्बार हुने सम्भावना छ...
कांग्रेस संसदीय दलकाे कार्यालयमा विपक्षी दलहरुको बैठक सुरु
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक सुरु भएको छ । समसामयिक राजनीतिक परिस्थिति र रसुवामा गएको बाढीले पारेको असरबारे छलफल...
विपक्षी दलको बैठक सिंहदरबारमा सुरु
२५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरुको बैठक सुरु भएको छ । नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो । बैठक सिंहदरबारस्थित नेपाली...
किमद्वारा विदेशी मोर्चाका सैनिकको प्रशंसा
प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका अवसरमा विदेशमा सैन्य कारबाहीमा सहभागी आफ्ना सैनिकको प्रशंसा गर्दै रुस–युक्रेन युद्धमा प्योङयाङको...
उपसभामुखले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने
२५ भदौ, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि एक महिनाको पारिश्रमिक सहयोग...
ठगी आरोपपछि हसिनाकी छोरीले डब्ल्यूएचओबाट दिइन् राजीनामा
बंगलादेशमा आफूविरुद्ध ठगीसम्बन्धी अनुसन्धान र डब्ल्यूएचओमा लागेको आरोपपछि उनले बुधबार राजीनामा दिएकी हुन्।...
पहिरो हटाइएसँगै १७ घण्टापछि खुल्यो नुवाकोट–धुन्चे सडक
रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित रसुवा भोर्ले बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ । जिरो–भोर्ले–पार्च्याङ सडकखण्डको भोर्ले बजारनजिकै बुधबार साँझ ५...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा
२५ भदौ, काठमाडौं। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) का लागि ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार व्यावसायिक...
कुन मासु खाँदा बढ्छ क्यान्सरको खतरा ?
काठमाडौं । क्यान्सर नाम सुन्नेबित्तिकै हाम्रो सात्तो जान्छ । क्यान्सर भइसकेपछि यसको उपचारमा पैसा, घरघडेरी त सकिन्छ नै, कतिपय अवस्थामा बिरामीको ज्यानै जाने पनि...
मन्त्री गौतमलाई कांग्रेस सांसदको प्रश्न : राष्ट्रिय सभाले कुन–कुन कानुन बनाउन दिएन?
काठमाडौँ। नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले राष्ट्रिय सभाले कुन–कुन कानुन निर्माणमा अवरोध गरेको हो भन्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई प्रश्न...
'कालमाण्डू'को प्रदर्शन मिति तय, पुस २४ देखि हलमा
निर्माण टिमका अनुसार 'कालमाण्डू' एक्सन-थ्रिलर फिल्म हो। यसमा अपराध, रहस्य, अपहरण, मानव तस्करी, हत्या र पारिवारिक सम्बन्धको कथालाई समेटिएको जनाइएको छ।
बेपत्ताको शव खोज्न आउने ५० प्रतिशत घटे, शव पहिचानमा डिएनए परिक्षण प्रक्रियातिर आफन्त
एक साताअघिसम्म टिचिङ अस्पतालको फरेन्सिक विभागमा आफन्त खोज्न आउनेको भीड नै लाग्थ्यो।
सडकमा दाउरा बालेर भात पकाउँदै विरोध प्रदर्शन (तस्बिरहरु)
काठमाडौँ । अखिल क्रान्तिकारीका विद्यार्थीहरूले सडकमै खाना पकाएर ग्यास अभाव र आपूर्ति समस्याको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार सो विद्यार्थी सङ्गठनले काठमाडौँको रत्नराज्य...
पाकिस्तानका लागि हिंसाको नयाँ गढ बन्दै बलुचिस्तानका पश्तुन इलाका
पाकिस्तान । दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानका पश्तुनबहुल जिल्लामा पछिल्ला केही महिनायता सशस्त्र आक्रमण तीव्र बनेको छ । लामो समयदेखि ‘बलुच राष्ट्रवादी विद्रोही’को गतिविधि गरिरहेको बलुचिस्तानका...
प्रचण्ड ‘राजनेता’ नै हुन् वा च्युत भइसके ?
मेरो राजनीतिक जीवन अहिले एउटा बिसौनीमा पुगेको छ । यही बिसौनीमा केही शक्ति सञ्चय गर्दै आफूलाई अझ धारिलो बनाउने प्रयासमा छु– सक्षम युवाहरू राजनीतिक...
करेन्ट लागेर घाइते भएकी रश्मीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति
नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ।...
यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख प्रदान
२५ भदौ, काठमाडौं । यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका...
आत्महत्या व्यक्तिगत कारण हो वा सामाजिक ?
विश्व आत्महत्या रोकथाम दिवस प्रत्येक वर्ष सेप्टेम्बर १० मा मनाउँदा केही औपचारिक कार्यक्रम हुन्छन् । सचेतनामूलक सन्देश प्रसारित हुन्छन्, मानसिक स्वास्थ्यबारे चर्चा हुन्छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।