म्यानचेस्टर युनाइटेडको ४–० गोलको सहज जित
काठमाडौँ । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले सबाहमाथि ४–० गोल अन्तरको शानदार जित निकालेको छ । म्यानचेस्टर युनाइटेडलाई जित दिलाउन खेलको २७ औँ मिनेटमा माथेउस कुन्हाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →