THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 17 August 2026

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । शुक्रबार केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए...

साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा गरिँदै, सहभागितामा उछाल

१६ देखि ३१ साउनसम्म अवधिमा मात्रै ३ लाख ५७ हजार १ सय ४९ वटा नगद कारोबारका बिल उपहारका लागि दर्ता (अपलोड) भएका छन् ।

नागरिकलाई सिंहदरबार प्रवेशमा कडाइ गरिएको भन्दै सांसद संग्रौलाको आपत्ति

नागरिकले सहज रुपमा सिंहदरवार प्रवेश गर्न नपाएको भन्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले सरकारको ध्यानाकर्षण गरेकी छन् ।

अफगानिस्तानको एसियन गेम्स खेल्ने टोली घोषणा, नाबीका छोरा पहिलोपटक समावेश

१ भदौ, काठमाडौं । जापानको आइची–नागोयामा आयोजना हुने २०२६ एसियन गेम्स अन्तर्गत क्रिकेटका लागि अफगानिस्तानले युवा खेलाडीलाई प्राथमिकता दिँदै १५ सदस्यीय टोली घोषणा गरेको...

इरानमाथि आणविक आक्रमणको तयारी भएको ग्रीनको दाबी

वासिङ्टन डीसी । अमेरिकाकी पूर्वसांसद मार्जोरी टेलर ग्रीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानविरुद्ध सम्भावित आणविक हतियार प्रयोगबारे उच्चस्तरीय छलफल गरिरहेको दाबी गरेकी छन्...

SF

बालबालिकाहरूमा बढ्दो मानसिक विकार!

आफ्नो कामकाजभन्दा पहिला बच्चाहरूको स्याहारसुसारमा समय दिनुपर्छ। बच्चाहरूको मनका कुरा बुझ्नु पर्छ। यदि हामीले सानैदेखि बालबालिकाहरूको मनको अवस्था बुझ्ने हो भने पछि गएर भयानक...

आशिकाको प्रश्न : एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहाल्नुपर्ने हो?

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले एउटै विषय लिएर मन्त्रीदेखि सचिवको ढोका चाहरेर हिँड्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् ।

हेलिकप्टरबाटै उद्धार गर्नुपर्ने गरी भौतिक पूर्वाधारमन्त्रीलाई के भएको हो ?

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका जिल्लाहरूको सडक र पूर्वाधार आयोजनाको स्थलगत अनुगमनका क्रममा बिरामी परेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ‘बेडरेस्ट’ मा छन् । बिरामी भएर...

सांसदद्वय शर्मा र तामाङले उठाएको विषयमा ३ दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदद्धय गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देश गरेका छन् ।

मुख्यमन्त्री आचार्यलाई चार दलको विश्वासको मत, कांग्रेस र जनमत विपक्षमा उभिँदा राप्रपा तटस्थ

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत पाउने भएका छन्। मुख्यमन्त्री आचार्यले सोमबार प्रदेश सभा बैठकमा विश्वासको मत मागेपछि सत्तारूढसहित चार...

गाँजा र लोकल रक्सीको कानुन बनाएर सिंहदरबार पुगे मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन् । गण्डकीका समग्र समस्याबारे उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।...

जसपा नेपालसहित चार दल लुम्बिनीका मुख्यमन्त्रीको पक्षमा, कांग्रेस र जनमत विपक्षमा

१ भदौ, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एमालेका दुई मन्त्रीको मन्त्रालय परिवर्तन : कृषिमा मेहता, स्वास्थ्यमा पराजुली

विराटनगर। कोशी प्रदेश सरकारका यसअघि कायम रहेका एमालेका दुई मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी परिवर्तन भएको छ । एमालेबाट मन्त्री बनेका आन्तरिक मामिला तथा...

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेकी छिन्। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा साेमबार भएको...

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा...

SF

संसद बैठकमा पार्टीको कुरा गरेपछि सभामुखले रोके रास्वपा सांसद खरेललाई

आकस्मिक समयमा बोल्ने समय लिएर सांसद खरेलले आफ्नो दल रास्वपा र उसले सञ्चालन गरेको क्यान्डिडेट क्लबको कुरा गरेका थिए।

उच्च अदालतको आदेश विपरीत भवन भत्काइयो : नेपाल टेलिकम

काठमाडौँ। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले दिएको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै सडक डिभिजन कार्यालय हेटौँडाले नेपाल टेलिकमको वीरगञ्जस्थित घण्टाघर छेउमा रहेको दूरसञ्चार...

सभामुख अर्याललाई एमालेले दियो धन्यवाद

७८ दिनदेखि जारी अवरोध हटाएपछि सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेको संसदीय दलकी उपनेता पद्मा अर्यालले सभामुखलाई धन्यवाद दिएकी हुन् ।

SF

संसदमै उभिरहे दुई सांसद, ३ दिनभित्र जबाफ दिन सरकारलाई सभामुखको रूलिङ

यसपछि सभामुख अर्यालले सांसदहरू गोपाल शर्मा र आशिका तामाङबाट उठाइएको विषयमा ३ दिनभित्र जबाफ दिन सरकारलाई रूलिङ गरेका छन्।

प्रिफ्याब प्यानलको कर्पोरेट कार्यालय काठमाडौंमा, दुई वर्षभित्र आईपीओ लक्ष्य

काठमाडौं । प्रिफ्याब प्यानल नेपालले काठमाडौंमा आफ्नो भव्य कर्पोरेट कार्यालय सञ्चालनमा ल्याएको छ । नेपालको निर्माण क्षेत्रमा आधुनिक प्रविधिमा आधारित निर्माण सामग्रीको उत्पादन तथा...

आकस्मिक समयमा चुनावको कुरा गरेपछि रास्वपा सांसदलाई सभामुखले रोके

प्रतिनिधिसभामा आकस्मिक समयमा स्थानीय तहको चुनावको कुरा गरेपछि सभामुख डोल प्रसाद अर्यालले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुलभ खरेललाई रोकेका छन् ।

नेपालीहरूको शव स्वदेश ल्याउन सरकारले चासो देखाएन : आशिका तामाङ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन सरकारले चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेकी छिन्। सोमबार प्रतिनिधि...

ललितपुर महानगरले सञ्चालयमा ल्यायो चिकित्सकसहितको एम्बुलेन्स

मेयर चिरिबाबु महर्जनले व्यक्तिगत स्वास्थ्य स्वस्थ रहेको र औषधिको नाम सोधेमा चारपाँच वटा मात्र भन्न सक्ने भन्दै स्वास्थ्य क्षेत्रमा विज्ञता नभएको स्वीकार गरेका छन्...