नाम नभएको मातृत्व!
जन्म दिने आमा एउटा, हुर्काउने आमा अर्को। एउटै घर, एउटै बाबु, तर दुई आमाका फरक नाम। म अझै धेरै कुरा सोध्न चाहन्थेँ। उहाँको जीवनका धेरै पाना अझै खुल्न बाँकी थिए। तर त्यही बेला बसको सहचालक हाम्रो सिट नजिक आए।
सारांश लम्बाइ: ~39 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →