कटुवा पेस्तोल र गोलीसहित ४० वर्षीया महिला पक्राउ
जनकपुरधाम । धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५ निर्धना टोलकी करिब ४० वर्षीया गंगावती महतो रहेकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनलाई धनुषाधाम
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →