THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026
रातोपाटी

चिकित्सकलाई कुटपिट गरे ५ वर्ष कैद र २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव

काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण र हिंसात्मक घटनालाई रोक्न सरकारले सजायको दायरालाई कडा बनाउँदै नयाँ विधेयक पेस गरेको छ। स्वास्थ्यकर्मी तथा...

SF

कांग्रेस महाधिवेशनमा उम्मेदवारलाई कडाइ, प्रचारमा टी-सर्टदेखि भोजभतेरसम्म रोक

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज पालिका अधिवेशन भइरहेको छ।

SF

'छ माया छपक्कै २'को शीर्ष गीत सार्वजनिक

फिल्मको निर्माता रोहित अधिकारी हुन्। फिल्म फूलपाती अर्थात् असोज ३१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

चिनियाँ राष्ट्रपति सी अमेरिका पुग्दा बदलिएको शक्ति सन्तुलन : चीन पहिलेभन्दा आत्मविश्वासी

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिका भ्रमणमा पुग्दा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकै फरक स्थितिमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘जलवायुजन्य विपद्‌बाट प्रभावित मुलुकमा द्रुत संयन्त्र आवश्यक छ’

काठमाडौँ । हानी–नोक्सानी सम्बोधन कोषका कार्यकारी निर्देशक इब्राहिमा चेइख डियोङले नेपालजस्ता जलवायुजन्य विपद्‌बाट प्रभावित मुलुकमा तत्काल वित्तीय स्रोत उपलब्ध गराउन द्रुत संयन्त्रको आवश्यकतामा जोड...

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

मेटाका अधिकारीहरूका अनुसार जनवरीदेखि जुनसम्म फेसबुक र इन्स्टाग्राममा ठगी तथा जालसाजीसँग सम्बन्धित एक लाख १३ हजारभन्दा बढी अकाउन्ट, पेज तथा अन्य इकाइ हटाइएको थियो...

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ । विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे...

बाढीमा बेपत्ता नागरिकलाई ‘मृतक सरह’ कानूनी मान्यता दिन सरकारको ध्यानाकर्षण

७ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूलाई ‘मृतक सरह’को कानूनी मान्यता दिन सरकारको ध्यानाकर्षण...

तेन्जिङ शेर्पा : हान्सोकुबाट कास्य पदकसम्म

पहिलो खेलमै उनी मकाउका खेलाडीसँग अंकमा पछि परिसकेका थिए । यस्तोमा तेन्जिङ कसरी अघि बढे ? कसरी उनी पदकसम्म पुगे ? भन्ने धेरैलाई जिज्ञासा...

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा, यसपालि खाद्यले खसीबोका र च्याङ्ग्रा नबेच्ने

७ असोज, काठमाडौं । नजिकिँदै गरेका चाडपर्वहरू दसैं, तिहार र छठलाई लक्षित गर्दै सरकारी स्वामित्वका संस्थानहरूले उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तुको बिक्री वितरण...

एमाले केन्द्रीय कमिटी बैठक : डा .अधिकारी,  ढकालले के भने ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटीका सदस्य डा.भिष्म अधिकारीले विदेशमा भएका नेपालीका माग सम्बोधन गर्न पार्टी सकारात्मक हुनुपर्ने बताएका छन् । सोमबारदेखि सुरु भएको...

देउवा समूहको गुल्मी संयोजक बने थापामगर

काठमाडौँ । डा.शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजक समितिको गुल्मी जिल्ला संयोजक वेदबहादुर थापामगर भएका छन् । मगरलाई संयोजक डा.कोइरालाले...

फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश

७ असोज, काठमाडौं । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पेश गर्नुभएको उक्त विधेयकलाई...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

संसद पुनर्स्थापनाको आन्दोलनमा जानु एमालेका लागि आत्मघाती हुन्छ- रचना खड्का

इरानलाई ध्वस्त पार्ने ट्रम्पको अभिव्यक्तिपछि कसले के भने ? 

७ असोज, काठमाडौं । गत अप्रिल ७ को राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मागहरू नमाने इरानलाई ध्वस्त पारिदिने चेतावनी दिएका थिए । सामाजिक...

नेपाल, भारत र भुटानको सह-निर्माणमा बनेको ‘टनेल २६’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को ट्रेलर सार्वजनिक भएको छ ।...

चार दिन बाढी पहिरोको जोखिम :  अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न आग्रह

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशका विभिन्न भागमा भारी वर्षा भई बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो...

महाधिवेशनका लागि देउवा समूहले पण्डितलाई तोक्यो बाजुरा संयोजक

देउवा समूहले १५औं महाधिवेशनका लागि बाजुरामा धनराज पण्डितलाई जिल्ला संयोजक तोकेको छ ।

न्यायपालिका स्वेच्छाचारी र निरकुंशतातर्फ अग्रसर भएको रास्वपा सांसदको आरोप

७ असोज, काठमाडौं । रास्वपा सांसद मधु कुमार चौलागाईंले वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरकुंशतातर्फ अग्रसर भएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको शुन्य समयमा...

निर्वाचन आयोगले देशद्रोही काम गरिरहेको छ : राहुल गान्धी 

लोकसभामा प्रतिपक्षका नेता तथा कंग्रेस सांसद राहुल गान्धीले फेरि एकपटक निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाएका छन्।

SF

जितिरहेका विपक्षीले ‘फउल’ गरेपछि तेन्जिङले पाएका थिए पदकका लागि मौका

विपक्षी खेलाडी अयोग्य घोषित हुँदा कास्य पदकको भिडन्तसम्मको बाटो तय गरेका तेन्जिङ तेन्जिङ निर्णयाक भिडन्तमा चुनेकन्। प्राप्त अवसरमा उनले आफ्नो खेल जीवनकै सबैभन्दा अविस्वरणीय...

बढी प्रदूषित गर्ने रबढी नाफा कमाउनेले जलवायु न्यायमा ध्यान दिनुपर्छ : गुटेरेस

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै गुटेरेसले तीन वर्षअघि नेपालको भ्रमणका क्रममा हिमनदी पग्लने गति बढ्दै गएको र विश्वका ‘छाना’ ढल्दै गएकोबारे आफूले चेतावनी दिएको...

SF

जनताले फेरि पनि भोटेकोशीको जस्तो नियती भोग्न नपरोस्– बलावती शर्मा

उनले दैनिक उपभोग्य वस्तुहरूको भाउ अक्कासिँदा सरकारले जबाफ नदिएको पनि बताइन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।