बनेपामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँ । काभ्रेको बनेपा स्थित अरनिको रागमार्गमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । उग्रचण्डी पेट्रोलपम्प अगाडी धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा.६५ प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बनेपा–७ घर भएका ७२ वर्षीय ज्ञानलाल
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →