लाङटाङको सुरुङमा बल्ल थालियो उद्धार, कम्पनी भन्छ- हामीलाई काम गर्न दिएको भए चाँडो हुन्थ्यो
पाँच दिनसम्म सुरुङमा फसेकाको न सेनाले उद्धार गर्यो, न त निर्माण कम्पनीलाई नै उद्धार गर्न दियो । नेपाली सेनाले बल्ल आइतवार साँझ रेकी गरेको छ । यतिका दिनसम्म उद्धार नहुँदा सुरुङमा फसेकालाई जीवितै निकाल्ने आस मर्न थालेको छ ।
सारांश लम्बाइ: ~39 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →