THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 11 October 2026
रातोपाटी

कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति र महामन्त्री पदमा नयाँ पदाधिकारीहरू निर्वाचित भएका छन् । महाधिवेशनको निर्वाचन परिणाम अनुसार उपसभापति पदमा चन्द्रकान्त भण्डारी,...

काठमाडौँ उपत्यकामा सोमबारदेखि तोकिएका स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेर गरिने (सूचीसहित)

काठमाडौँ । नेपाल एल।पि। ग्यास उद्योग संघले चाडपर्वको अवसरमा उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकाका विभिन्न ११ स्थानबाट एलपी ग्यास बिक्री वितरण तथा सिलिन्डर...

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य (खुला महिला) तर्फ कसले कति मत प्राप्त गरे ?

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत महिला केन्द्रीय सदस्य खुलाको मतगणना जारी छ । पछिल्लो रिपोर्टअनुसार ५८४ मत गन्दा बासना थापाले ६८,...

सोमबार विपक्षी प्रदर्शन सर्वोच्च अदालतसम्म पुग्नेछ : राहुल गान्धी

नयाँ दिल्ली । सोमबार लोकसभामा विपक्षी नेता राहुल गान्धीले दिल्लीमा सर्वोच्च अदालतसम्म प्रदर्शन गर्ने घोषणा गरेका छन् । उनले भने, “विपक्षी दल, नागरिक समाजका...

ट्रम्पको ‘ऊर्जा यु`द्धविराम’लाई जेलेन्स्कीको समर्थन, तर राखे यस्तो सर्त

जेलेन्स्कीले आइतबार सामाजिक सञ्जाल एक्समा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र नेटोका महासचिव मार्क रुटेसँग यस विषयमा कुराकानी गरेको जानकारी दिएका...

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की । पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनामध्ये तीन जनाको आज साँझ अन्त्येष्टि गरिएको छ...

धनगढीमा चाङ्गनको नयाँ शोरुम उद्घाटन हुँदै, नेभो क्यू०५ सार्वजनिक गरिने

धनगढी। चाङ्गन अटोमोबाइलको नेपालस्थित आधिकारिक वितरक एमएडब्लू वृद्धिका अटोकर्प प्रा. लि. अन्तर्गत धनगढी क्षेत्रका लागि आधिकारिक विक्रेता ग्लोबल प्रा. लि. ले कैलालीको धनगढी–१३, राजपुरमा...

SF

कांग्रेस सहमहामन्त्री खुलातर्फ अहिलेसम्म कसले कति मत पाए?

परिवारले संस्कार दिन्छ, पहिचान आफैँ बनाउनुपर्छ : जावेद अख्तर

उनका अनुसार परिवारले व्यक्तिलाई नाम, भाषा, संस्कृति र जीवनका मूल्य दिन सक्छ, तर उसको सोच र पहिचान आफैँले विकास गर्नुपर्छ।...

१० बजे १० समाचार :  बुढीगण्डकीको बाढी :  कहाँ कति क्षति ? कांग्रेसका पदाधिकारी तथा सदस्यको मतगणना जारी

आज २०८३ असोज २५ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका...

देवीदत्तलाई रोक्दै नेपाल पुलिसले जित्यो कर्णाली प्रिमियर लिगको उपाधि

कर्णाली प्रिमियर लिग (केपीएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ।...

कांग्रेस सहमहामन्त्री मतगणना : रामहरि अगाडि, पछ्याउँदै डिल्लीराम

काठमाडाैँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका दुई खुला पदका लागि भएकाे निर्वाचनकाे मत गणना जारी छ । ५८४ मत गणना हुँदा रामहरि खतिवडाले अग्रता...

फिक्कलका दुवै टोली यू–१७ राष्ट्रिय रग्बीको सेमिफाइनलमा

२५ असोज, काठमाडौं । दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगितामा आयोजक फिक्कल गाउँपालिकाका महिला र पुरुष दुवै टोली...

पुष्पा भुसालको राजनीतिक छलाङ

नेपाली कांग्रेसमा महाधिवेशनबाट उपसभापति बन्ने पहिलो महिला बनिन् पुष्पा भुसाल । १५औं महाधिवेशनबाट सर्वसम्मत उपसभापति बनेकी भुसाल पार्टीको तेस्रो वरियतामा हुने छिन् ।

बूढीगण्डकी बाढी आउनुअघि कम्पन मापन गरिएको थियो ?

यसबाट बूढीगण्डकीमा बाढी आउनुअघि नै नेपालको जमिन राम्रैसँग हल्लिएको संकेत छ ।

माथि कालो हिमाल छ, तल बूढीगण्डकी कालै बगिरहेछ

स्यारखोला हुँदै बुढीगण्डकीमा पहिरो एकै दिनमा खसेको नहुन सक्छ । कतै सिंगो पहरा खसेको देखिन्छ । कतै रुखबिरुवा मडारिएर उठ्न थालेका देखिन्छन् । अनि...

कांग्रेस मतगणना : खुला सहमहामन्त्रीमा रामहरिलाई अग्रता, डिल्लीराम र अजयबाबु पछ्याउँदै

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनामा खुला सहमहामन्त्री तर्फ रामहरि खतिवडाले सुरुवाती अग्रता कायम गरेका छन् । हालसम्म ५८४ मत गणनामा खतिवडाले...

नेपालमा ७० प्रतिशतलाई आवास खर्च धान्नै मुस्किल

विश्वव्यापी रूपमा आवास खर्च धान्न कठिन हुने औसत ३४ प्रतिशत र अप्रत्याशित समस्याले आवास गुम्ने चिन्ता भएकाहरू ४८ प्रतिशत मात्र रहँदा नेपालको अवस्था भने...

झरना रनिङ शिल्डको उपाधि चरङ्गे युथलाई

२५ असोज, काठमाडौं । रुपन्देहीको तिलोत्तमा–कुञ्जलापुरमा सम्पन्न ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि चरङ्गे युथ क्लब देवदहले जितेको छ । आइतबार उमा...

बाढीको निशान पछ्याउँदै चुमचेतसम्म

गोरखा सदरमुकाम गोरखा बजारबाट करिब ४० किलोमिटर उत्तरपूर्वमा पर्छ आरुघाट बजार। गोरखा बजारबाट फिनाम र बगुवा हुँदै आरुघाट पुग्न जिप वा बसमा करिब तीन...

जनकपुर अस्पतालमा थेगिनसक्नु चाप, दरबन्दी थप्नै मान्दैन सरकार

संघीयता स्थापनापछि मधेश प्रदेश सरकारले यो अस्पताललाई आफू मातहत ल्यायो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी त्यस मातहत राखिएको अस्पतालमा यतिबेला ३९० बेड...

११ अर्ब ७८ करोडको बीमा अनुदान, किसान भने जोखिममै

साना किसानलाई बीमामा आकर्षित गर्न सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा अर्बौं रुपैयाँ अनुदान दिँदै आए पनि बाली बीमामा साना किसानको पहुँच छैन ।...

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

२५ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई...

१२ गाउँ भर्सेस छ माया छपक्कै : दसैंमा कुन फिल्मले बाजी जित्छ ?

दसैंको पूर्वसन्ध्यामा दुई फिल्मबीच भिडन्त होइन, महाभिडन्त हुँदै छ । एउटा हो, ‘१२ गाउँ’ र अर्को चाहिँ ‘छ माया छपक्कै’ । यी फिल्ममा केही...

पूर्वाधारमा डेढ महिनामै प्रकृतिको तेस्रो प्रहार, अर्बौं क्षति

पहाडी भेगको नदी किनारका सडक, पुल र जलविद्युत् आयोजना निरन्तर बाढीको चपेटामा पर्दा मुलुकले डेढ महिना अन्तरमा अर्बौं रुपैयाँ बराबर क्षति बेहोर्नुपरेको हो ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।