छठ मनाउन गाउँ गएको मौका छोपी पसलमा आगजनी, १० लाखभन्दा बढीको क्षति
सिराहा। सिराहाको मिर्चैया नगरपालिका–१ मा छठ पर्व मनाउन घरपरिवार गाउँ गएको मौका छोपी अज्ञात समूहले घर तथा किराना पसलमा चोरी गरेपछि आगजनी गरेको छ। आगलागीबाट १० लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जलेर नष्ट भएको छ। मिर्चैया नगरपालिका–१
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →