THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 23 November 2026
← सबै समाचारमा फर्कनुहोस्

प्लास्टिकको झोला खोतल्दा बम पड्किएपछि सुरेन्द्रले दुवै हात गुमाए

काठमाडौँ । बिहान उठेर नुहाउन पस्दा म्याग्दीका सुरेन्द्र खत्रीको हातबाट साबुन दशौँ पटक भुइँमा खस्छ । चिप्लो साबुनलाई च्यापेर टाउकोमा पुर्‍याउन उनका लागि ठुलै युद्ध जितेझैँ हुन्छ । यो उनले दिनहुँ झेल्ने सङ्घर्ष हो ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →