रसुवा बाढी: मृतकको संख्या १ हजार नाघ्यो, अझै ३ हजार ९ सयभन्दा बढी सम्पर्कविहीन
काठमाडौँ । रसुवा बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या एक हजार नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलवार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा परी निधन भएका १ हजार ३ जनाको शव फेला परेको हो। विभिन्न जिल्लाबाट
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →