THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 24 August 2026
रातोपाटी

नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ सम्पन्न

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ सम्पन्न भएको छ। काठमाडौंस्थित होटल याक एन्ड यतीमा भदौ १ र २ गते ‘Lead,...

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

यस वर्ष युरोपमा तापक्रम असामान्य रूपमा उच्च रह्यो । यो महाद्वीप अन्य कुनै पनि महादेशभन्दा छिटो तात्दै छ । युरोपको सन् २०२६ को गर्मी...

४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडकको इको खण्ड आजदेखि सञ्चालनमा आएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित...

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा । गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार गल्याङ...

SF

छाती दुखेपछि सभामुख अर्याल पुगे अस्पताल

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज ९ र १० मा, प्रतिनिधि बन्न सदस्यता नवीकरण अनिवार्य

महाधिवेशनलाई लक्षित गर्दै पार्टीको केन्द्रीय सचिवालय समिति बैठकले पालिका तथा वडा तहका अधिवेशन विवरण पठाउने र सदस्यता नवीकरणसम्बन्धी समयसीमा निर्धारण गरेको छ।...

जिल्ला अदालतका आदेशहरू अब सोही दिन अनलाइनमा प्रविष्ट गर्नुपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले न्याय सम्पादनलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन देशभरका जिल्ला अदालतहरूलाई नयाँ परिपत्र जारी गरेको छ । अबदेखि सबै जिल्ला अदालत,...

स्याङ्जा जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

गल्याङबाट साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप उकालो घुम्तीमा नियन्त्रण गुमाएर दुर्घटना भएको थियो ।

रास्वपासहित चार दलका नेता-सांसदलाई छुट्टाछुट्टै प्रशिक्षण, एनडीआईको समन्वय

संसद् र सडकमा सधैं राजनीतिक जोडघटाउ र आरोप-प्रत्यारोपमा व्यस्त रहने नेपालका प्रमुख राजनीतिक दलका नेताहरू यतिबेला भने ‘विद्यार्थी’ बनेका छन्।

नेपालमै बनेको ‘यात्री पी-२’ सार्वजनिक, १५७ किलोमिटरसम्म रेन्ज (फोटो फिचर) 

सिप्रदी यात्रीले नेपालमै डिजाइन तथा उत्पादन गरेको पी-२ लाई विभिन्न ब्याट्री विकल्प सहित बजार ल्याएको हो ।

उपभोक्ता आफैं सचेत नभएसम्म बजारको ठगी रोकिँदैन

बजारमा जाँदा उपभोक्ता आफूले किनेको वस्तु गुणस्तरीय छ कि छैन, लेबलमा सही विवरण छ कि छैन र आफू ठगिएमा कहाँ उजुरी गर्ने भन्ने विषयमा कति सचेत छन् ?

आज विश्वासकाे मत लिन असफल भए बागमतीका मुख्यमन्त्री थापा

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारीमा रहेको बेला सत्ता गठबन्धनभित्रकै विवाद चर्किएपछि प्रदेशसभा बैठक अन्योलमा परेको छ। राप्रपाभित्र सरकारलाई...

‘दूध किसानको पैसा नरोक्नू, चक्रीय भुक्तानी प्रणाली बनाउनू’

दूध उत्पादन गर्ने किसानले डेरी उद्योगहरूबाट समयमा भुक्तानी नपाएको र त्यसले किसान मारमा परेको ठहर सहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान र डेरी उद्योगहरूलाई...

के हो मलेसियाको एफडब्ल्यूसीएमएसमा रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी ?

काठमाडौँ । मलेसिया रोजगारीका विषयमा गत शनिबारदेखि फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्यल्यूसीएमएस) को चर्चा भइरहेको छ । उक्त चर्चा नेपालका २५ म्यानपावर कम्पनीले...

सत्य-स्वरुपले जमाए आचार्य संगीतको बैठकी 

भारतमा रवीन्द्रनाथ टैगोरका रचनालाई रवीन्द्र संगीत भनिएझैं के भक्तराजका संगीतलाई आचार्य संगीत भनिएला ? सायद यो प्रश्नको जवाफ सत्य स्वरुपको निरन्तरतामा भेटिने छ ।

स्याङ्जामा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, १७ घाइते

स्याङ्जाको गल्याङ नगरपालिका-८ करादीस्थित भित्री सडकखण्डमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।...

दिनभर विश्वासको मतकै रस्साकस्सी, प्रदेश सभा बैठक भोलिलाई सर्‍यो

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिनेगरी सोमबार बोलाएको प्रदेश सभा बैठक तीन पटक समय फेरेर अन्तत: बैठक नै नबसी सारिएको छ ।

४७ उपसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले ४७ उपसचिवकाे सरुवा गरेकाे छ । साेमबार मन्त्रालयले उनीहरूकाे सरुवा गरेकाे हाे।

बागमतीमा मन्त्री बनेका तीन सांसद पदमुक्त गर्न राप्रपाको पत्र

बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईंलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशन उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न पत्र...

एक वर्षमा १० वर्ष मुनिका २५० बालिका बलात्कृत, अधिकांश पीडक चिनेजानेकै

नाबालिकाको हकमा अधिकांशजसो चिनेजानेकै व्यक्तिबाट बलात्कार हुने प्रहरी अधिकारीहरूको बुझाइ छ । नाबालिकाहरू एक्लै कतै टाढा नजाने, घर वरपर खेल्ने, बस्ने हुँदा चिनेजानेकै व्यक्ति...

मसाज सेन्टर र स्पामा नाबालिकाको प्रयोग !

नेपालगञ्जमा उमेर नपुगेका बालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोपमा तीन जना स्पा सञ्चालक पक्राउ परेका छन्।...

संसद्‌मा एक स्वर : बलात्कारविरुद्धको कानुन अपर्याप्त

राजनीतिक विषय र सरकारका कतिपय नीतिमा सत्तापक्ष र प्रतिपक्ष संसद्मा आमनेसामने हुन्छन् । तर सोमबार प्रतिनिधिसभामा जुनकुनै समयमा बोल्ने सबै सांसदले एउटै कुरा उठाए–...

सरकारको करदाता पुरस्कारले यसरी बदल्दैछ बजार र उपभोक्ता बानी

बिल माग्नुलाई केवल पुरस्कार जित्ने अवसरका रूपमा मात्र नभई, सुशासन र पारदर्शी अर्थतन्त्र निर्माणमा एक जिम्मेवार नागरिकको कर्तव्य हो भन्ने चेतना हरेक उपभोक्तामा विकास...

ओली चलायमान हुँदा विष्णु पौडेल मौन

फागुनको आम चुनावमा एमालेको ठूलो पराजयपछि विष्णु पौडेलले सबैभन्दा पहिले नेतृत्व परिवर्तनको नारा दिएका थिए । त्यसबेला मौन ओली यतिबेला सक्रिय छन् । अनि...

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

काठमाडाैँ। संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र पानी (समुद्र) मा अवतरण गर्ने तय भएको विशाल संयुक्त अभ्यास रद्द गरेको दक्षिण कोरियाले...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।