घरायसी र व्यावसायिक ग्यास छुट्याउन उद्योगीको माग
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै रङका ग्यास सिलिन्डर प्रयोग गर्न प्रस्ताव गरेको छ । संघले हाल कायम १४।२ केजीकै सिलिन्डरलाई घरायसी प्रयोजनका लागि रातो र व्यावसायिक प्रयोजनका
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →