रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार सहयाेग गर्ने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा थप आर्थिक योगदान गर्ने भएका छन्। संसदीय दलका पदाधिकारीहरूबिच भएको अनौपचारिक छलफलपछि प्रत्येक सदस्यबाट न्यूनतम रु. १५ हजार योगदान गर्ने प्रस्ताव अघि बढाइएको हो। यसअघि नै
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →