THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 8 September 2026
रातोपाटी

आज थुनिएको किम्रुङ खोलामा असार २८ गते पनि एक्कासि बाढी आएको थियो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङखोलामा आज साँझ पानीको बहाव एक्कासि रोकिएको छ । पहिरो खसेर खोला थुनिएको बताइएको छ । यही खोलामा...

सत्ता बदलियो, जेनजीका प्रश्न बदलिएका छैनन्

गत वर्ष आन्दोलनमा जोडिएका जेनजी युवाहरूले शासकीय अव्यवस्था विरुद्ध सुशासनको माग राख्दै सडकमा होमिएका थिए । त्यही दिनको सम्झनामा आयोजित स्मृति सभामा उपस्थित आज...

कारागारभित्रको परिश्रम, बाढीपीडितलाई मल्हम

कारागारको चार दिवारभित्र रहेर जुन सहयोग गर्नुभयो, त्यो जिम्मेवारीबोध सहितको कर्म हो । सहयोग गर्ने चाहनालाई कुनै पर्खालले रोक्नसक्दो रहेनछ- प्रमुख जिल्ला अधिकारी गणेश...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

'अन्तर्राष्ट्रिय क्षेत्रसँग राहत होइन, क्षतिपूर्ति माग्नुपर्छ'

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले भोटकोशी नदिमा विध्वंशकारी बाढी आउनु नेपालका लागि प्राृकतिक विपद भए पनि यो घटना निम्त्याउनुमा विकसित राष्ट्रहरू...

भ्रष्टाचारविरूद्ध बोल्नेहरूले नै मञ्चबाट ‘नैतिक भ्रष्टाचार’ गरे : रक्षा बम

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले भ्रष्टाचारविरुद्ध चर्को आवाज उठाउनेहरूले नै सहिदको नाममा आयोजित कार्यक्रममा मञ्चबाट ‘नैतिक भ्रष्टाचार’ गरेको आरोप लगाएकी छन्। बमले मंगलबार...

कास्कीमा पहिरोले खोला थुनियो

कास्की । कास्कीको किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएको छ। खोला थुनिएपछि नयाँपुल, बिरेठाँटीलगायत आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान...

पहिरो खसेर ६ बजेदेखि थुनियो किम्रुङ खोला, किनाराका बस्तीमा प्रहरीको माइकिङ

प्रहरीले नयाँपुल, वीरेठाँटी र आसपासका बस्तीमा माइकिङ गर्दै सम्भावित जोखिमबाट जोगिन र सुरक्षित स्थानमा जान स्थानीयलाई आग्रह गरेको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्लागण्डकी नगरपालिका-९ स्थित प्रसिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिरको मंगलबार दर्शन तथा अवलोकन गरेका छन्। उनले मन्दिरको धार्मिक, ऐतिहासिक...

जेनजी सहिदहरूको स्मृतिमा कमन जेनजीद्वारा दीप प्रज्वलन

काठमाडौं . जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृति तथा सम्मानमा कमन जेनजी नेपालले काठमाडौंको नयाँ बानेश्वरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम गरेको छ। आन्दोलनका...

एनभीएलमा काठमाडौँ रेड्सकाे दोस्रो जित

काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल)मा काठमाडौँ रेड्सले दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार भएको दोस्रो खेलमा...

श्रम संस्कृति पार्टीमा जान लागेपछि अध्यक्षसहित चार जनालाई स्पष्टीकरण

विराटनगर । पार्टीविरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भोजपुरले रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईसहित चार जनप्रतिनिधिलाई सातदिने स्पष्टीकरण सोधेको छ ।...

कास्कीको किम्रुङ किम्रुङ खोला थुनिएको स्थानीयको दाबी, तटीय क्षेत्रमा ‘हाई अलर्ट’

कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने किम्रुङ खोला पहिरोले थुनिएको खबर स्थानीयबाट प्राप्त भएपछि जिल्ला प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।...

जेनजी आन्दोलनका सहिद विनोद महर्जनसहितको शालिक अनावरण

ललितपुर । जेनजी आन्दोलनका सहिद विनोद महर्जनसहित अन्य सहिदहरूको शालिक अनावरण गरिएको छ। आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको स्मृतिमा आयोजित विशेष समारोहमा...

प्रचण्डको आरोप-  जेनजी आन्दोलनको प्रतिवेदन सरकारले लुकायो

२३ भदौ, सिन्धुपाल्चोक । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सरकारले लुकाएको आरोप लगाएका छन् ।...

रसुवागढी अवरुद्ध भएपछि कोरला नाकाबाट भित्र्याइयो ओमोडा र जेइकुका गाडी

भीषण बाढीका कारण रसुवागढी सडकखण्ड अवरुद्ध भएपछि नेपालका लागि ओमोडा र जेइकुको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लि.ले मुस्ताङस्थित उत्तरी कोरला नाका हुँदै नयाँ गाडीहरू...

मेगन बोल्डिनले सम्हाल्दैछिन् नेपालस्थित अमेरिकी दूतावासको कार्यवाहक राजदूतको जिम्मेवारी

काठमाडौँ । अमेरिकी विदेश सेवाकी वरिष्ठ कूटनीतिज्ञ मेगन बोल्डिनले नेपालस्थित अमेरिकी दूतावासको कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्ने भएकी छन्। अमेरिकी दूतावासले उनलाई काठमाडौँमा स्वागत गर्दै...

बिरामी आमा छाडेर सुरुङ खोतल्न पुगेका सुजन, जसले दुई जनालाई जीवितै निकाले

रसुवा र नुवाकोटमा भोटेकोसी बाढीले वितण्डा मच्चाउँदा घरमा आमा बिरामी थिइन्। तर, मनमा भने बाढीले थुनेको जलविद्युत् आयोजनाको सुरुङभित्र छटपटाइरहेका नागरिकलाई जसरी पनि बचाउने...

भदौ २३ को झल्को, एक वर्षपछि फेरि सडकमा (तस्बिरहरू)

काठमाडौँ। जेनजी आन्दोलनको एक वर्ष पुगेको सम्झनामा जेनजी चितवनले भरतपुर–१०, चौबिसकोठीमा विभिन्न कार्यक्रममार्फत भदौ २३ का घटनालाई सम्झिएको छ। नाटक, कविता, दीप प्रज्वलन, सङ्गीतलगायतका...

फर्केर हेर्दा जेनजी आन्दोलन (तस्वीरहरू)

नेपालमा केही घण्टाभित्रै ठूलो उथलपुथल ल्याएको जेनजी आन्दोलनको मंगलबार एक वर्ष पूरा भएको छ ।

क्रान्तिशिखा धिताल लेख्छिन् : हामी प्रश्न गर्नेलाई धम्क्याउन थाल्यौँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक एवं सांसद क्रान्तिशिखा धितालले जेनजी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा आयोजित स्मृति कार्यक्रमको शैलीप्रति गम्भीर असन्तुष्टि...

‘नो वन स्टार्टेड जेनजी मुभमेन्ट’

जेनजी आन्दोलनपछि प्राय: प्रत्येक वार्तामा देखिने मिराज ढुंगाना, रक्षा बम, तनुजा पाण्डे, अनिल बानियाँ, युजनराज भण्डारी, धीरज जोशी, माजिद अन्सारी, प्रदीप ज्ञवाली, मोनिका निरौला,...

जेनजी आन्दोलनको एक वर्ष : राज्य सत्ता बदलियो, बदलिएन पुराना पार्टी संरचना र सोच

काठमाडौँ। ठिक एक वर्षअघि आजकै दिन भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सत्ता ढाल्यो। सरकारमा बारम्बार एउटै पात्र, प्रवृत्ति...

‘२४ भदौमा दिउँसै सेना सडकमा आएको भए थप रक्तपात हुन्थ्यो’

संसद्‌मा देखिन नपर्ने पात्र वा विषयहरू बढी देखिने र वास्तवमै देखिनुपर्ने गम्भीर पात्र तथा मुद्दाहरू भने ओझेलमा परेका छन् ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।