यमुनाघाटमा प्रवासी चराको चहलपहल (तस्बिरहरू)
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित यमुनाघाटमा प्रवासी चराचुरुङ्गीको आगमन बढ्न थालेको छ। साइबेरिया, मङ्गोलिया तथा मध्य एसियाका चिसो क्षेत्रबाट जाडो छल्न हजारौँ किलोमिटरको यात्रा तय गरेर आउने पाहुना चराहरूले यमुना नदी किनारको दृश्य निकै मनमोहक
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →