THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
← सबै समाचारमा फर्कनुहोस्

आफन्त गुमाउनेको विलाप : शव भेटिँदा खुसी मान्नुपर्ने कस्तो विडम्बना !

कसैको सिंगो परिवार त कसैको जीवनको सहारा नै खोसिएका आफन्त शवको खोजीमा अस्पतालहरूमा भौंतारिइरहेका थिए । बाढी बेपत्ता हजारौंको अत्तोपत्तो नहुँदा शव पाउनेहरूले भने यसैलाई ठूलो कुरा मानिरहेका थिए ।
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →