THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 9 November 2026
रातोपाटी

१२ बजे १२ समाचार : चाडपर्वमा बाहिरियो पैसा, पोखराको पहिलो जित

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। १. भारतीय फूलमा कडाइ नेपालीहरूको दोस्रो...

SF

कोप–३१ मा नेपालको एजेन्डा स्वीकृत भएन, राति २ बजेसम्म वार्ता गरेर ४ समझदारी

टर्कीको अन्ताल्यामा सोमबार सुरू भएको विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपाल र भुटानले संयुक्त रूपमा राखेको हिमाली मुद्दालाई छुट्टै औपचारिक एजेन्डा बनाउने प्रस्ताव स्वीकृत...

SF

गोल्ड कोस्टमा जीसीएनपीएलको तेस्रो संस्करण हुँदै, पाँच टोली सहभागी हुने

गोल्ड कोस्ट, अस्ट्रेलिया । गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिग (जीसीएनपीएल) को तेस्रो संस्करण सन् २०२७ को मार्चमा आयोजना हुने भएको छ । जीसीएनपीएल निर्देशक...

पर्सामा साढे तीन लाख मूल्य बराबरका ११ थरिका पटका बरामद

वीरगन्ज । पर्सा प्रहरीले जिल्लामा सञ्चालन गरेको पटका नियन्त्रण अभियानअन्तर्गत तीन दिनको अवधिमा करिब साढे तीन लाख रुपैयाँ बराबरको आतिशबाजीजन्य विस्फोटक पदार्थ (पटका) बरामद...

गाई संरक्षणका लागि सहयोग जुट्दै

कास्की । सडक तथा सार्वजनिक स्थानमा छाडिएका र बेवारिसे अवस्थामा रहेका गाईको संरक्षणका लागि पोखरा महानगरपालिका–१५ मझुवामा सञ्चालित पोखरा गौशाला (गौ सेवा आश्रम) लाई...

SF

एनपिएलका पिचप्रति बोपाराको असन्तुष्टि, पछिल्लो विकेट भने उत्कृष्ट

बोपाराले यस सिजन एनपिएलमा प्रयोग भएका पिचको गुणस्तरप्रति असन्तुष्टि जनाए।

पोखरा एभेन्जर्सको ‘सेन्चुरी क्लब’, चारमध्ये तीन शतक पोखराकै खेलाडीको नाममा

एनपीएलको तेस्रो संस्करण चलिरहँदा हरेक सिजन शतक हान्ने खेलाडी पोखरा एभेन्जर्सकै छन् । एनपीएल इतिहासमा प्रहार भएका चार शतकमध्ये तीन शतक पोखरा एभेन्जर्सका खेलाडीले...

म्ह: पूजा गरी नेवार समुदायले मनाए नयाँ वर्ष

भक्तपुर । नेपाल संवत् ११४७ को पहिलो दिन सोमबार भक्तपुरलगायत देशका विभिन्न स्थानमा नेवार समुदायले म्ह: पूजा गरी नयाँ वर्ष मनाएका छन् । नेवार...

डेभिड वार्नरको उपस्थितिमा काठमान्डुले भेटाएको लय

वार्नरको भूमिका ब्याटिङमा रन बनाउनमा मात्र सीमित छैन। खेलका क्रममा उनले दिने सुझाव र रणनीतिक सल्लाह पनि काठमान्डुका लागि महत्त्वपूर्ण बनेको छ।

सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला पुल

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा विकास आयोजना तोकिएको समयभन्दा १० महिनाअगावै सम्पन्न भएको छ । रतुवामाई–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने ‘डाम्राभित्ता बजार पूर्व...

चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन काफ्लेको निर्देशन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन...

इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प

इजरायल । इजरायलका पूर्व सेना प्रमुख गादी आइजेनकोटसँग नयाँ संसदमा स्पष्ट बहुमत नभए पनि सरकार गठनका लागि केही हप्ताको समय छ । उनलाई बहुमत...

खुल्यो पोखरा–बागलुङ सडक

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुक्खा पहिरो खस्दा आज दिउँसोदेखि अवरूद्ध बनेको पोखरा–बागलुङ सडक खण्ड साँझदेखि सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि यातायात...

एनपीएलमा आज : दुई खेलका चार महत्त्वपूर्ण पक्ष

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबार भएका दुई खेलले अंक तालिकाको समीकरणलाई थप रोचक बनाएका छन् । लगातार चार खेलमा...

‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंसको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्न आह्वान गरेका छन्। उनले...

१० बजे १० समाचार : ‘१८ करोड’को अडियोले तरंग, २४सै घण्टा देउसी–भैलो

आज २०८३ कात्तिक २३ गते साेमबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ। भारतीय फूलमा...

सांसद आशिका तामाङले दीपावलीको अपमान गरेको आरोप

काठमाडौँ। कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले सांसद आशिका तामाङले हिन्दूहरूको महान् पर्व दीपावली (तिहार) को बारेमा नकारात्मक टिप्पणी गरेको आरोप लगाएका छन् ।...

क्रेमलिनको दबाबमा रुसको निर्भीक अखबारको अवसान

क्रेमलिनको दबाबका कारण बन्द हुन लागेको घोषणा गरेको रुसको प्रमुख स्वतन्त्र अखबार ‘नोभाया गाजेता’ले सोमबार अन्तिम सम्पादकीय बैठक आयोजना गर्दै आफ्नो कार्यालय खाली गरेको...

काँकडभिट्टा नाकाबाट एकै महिनामा झण्डै एक अर्बको अलैँची निर्यात

झापाको काँकडभिट्टा नाका भएर गत असोज महिनामा मात्रै ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।...

गौसंरक्षण केन्द्रमा सामूहिक गाईपूजा

तनहुँ । गाईपूजाका अवसरमा तनहुँका दुई गौसंरक्षण केन्द्रमा आज सामूहिक रूपमा गाईपूजा गरिएको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ र व्यास नगरपालिका–१० स्थित गौसंरक्षण केन्द्रमा धार्मिक...

राम्रो अवस्थामा रहेर पनि विकेट जोगाउन नसक्दा हार बेहोर्नुपर्‍यो : रवि बोपारा

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजसँग १० विकेटले पराजित भएपछि चितवन राइनोजका अनुभवी खेलाडी रवि बोपाराले राम्रो अवस्थामा रहेर पनि लगातार विकेट...

काँकडभिट्टा नाकाबाट ९८ करोडको अलैँची निर्यात

झापा । काँकडभिट्टा नाकाबाट गत असोज महिनामा रु ९८ करोड ८८ लाख ८४ हजार बराबरको अलैँची निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना...

राम्रो अवस्थामा रहेर पनि विकेट जोगाउन नसक्दा हार बेहोर्नुपर्‍यो :  रवि बोपारा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजसँग १० विकेटले पराजित भएपछि चितवन राइनोजका अनुभवी खेलाडी रवि बोपाराले राम्रो अवस्थामा रहेर पनि लगातार...

कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्म देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना...

टिमको सन्तुलन र वार्नरको अनुभवले जित्न सहज भयो : प्रशिक्षक भेषावकर

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई पराजित गरेपछि काठमाडौँ गोर्खाजका प्रशिक्षक शरद भेषावकरले टिमको राम्रो सन्तुलन र खेलाडीबीचको तालमेलका कारण सफलता मिलिरहेको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।