THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 25 September 2026
रातोपाटी

मार्दीखोलामा जलसतहले सतर्कता तह पार गर्‍यो, सप्तकोशीमा बाढीको जोखिम उच्च

काठमाडौँ। कास्कीस्थित मार्दीखोला र चतारास्थित सप्तकोशी नदीमा जलसतह बढेपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन...

तिनाउ नदीले जलसतह सतर्कताको तह पार गर्‍यो

बुटवल। रुपन्देहीको तिनाउ नदीले सतर्कताको तह पार गरेको छ। निरन्तर वर्षा भइरहेकाले नदीको जलसतह अझै बढ्दो क्रममा रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता...

भारतको धौलीगङ्गाको बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ।...

कांग्रेस अधिवेशन : ताप्लेजुङमा पालिका र वडा अधिवेशन सकियो, प्रदेशसभा र प्रतिनिधिसभा अधिवेशन असोज १२ मा

नेपाली कांग्रेस ताप्लेजुङको वडा र पालिका अधिवेशन सम्पन्न भएको छ। वडामा सर्वसम्मत नेतृत्व चयन गरेको कांग्रेसले जिल्लाका नौमध्ये सात स्थानीय तहमा सर्वसम्मत र दुई...

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई ह्वाइट हाउसका नवनिर्मित संरचना अवलोकन गराए

ओभल अफिसमा ९० मिनेट लामो औपचारिक वार्ता सकिएपछि ट्रम्पले सीलाई ह्वाइट हाउसको 'साउथ लन'तर्फ लगेका थिए। त्यहाँ नवनिर्मित ग्रेनाइटको हेलिप्याडमा अमेरिकी राष्ट्रपतिको हेलिकप्टर 'मरीन...

राष्ट्रपतिदेखि सांसदसम्म इन्द्रजात्रा अवलोकन गर्न वसन्तपुरमा, तस्बिरहरू

काठमाडौँ। शुक्रबार इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा विभिन्न विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको छ। इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल,...

इन्द्रजात्राको रौनक: राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू वसन्तपुरमा

काठमाडौँ । काठमाडौँमा इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा विभिन्न विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको छ। इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र...

लगातारको वर्षाले बाढी प्रभावितलाई थपेको सास्ती 

भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन् ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अविरल वर्षाले रसुवा बाढी पीडितको जनजीवन थप कष्टकर

भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन्।...

SF

प्रधानमन्त्रीको सम्बोधनमा हामीले दिएका सुझाव समेटिएको छ- कांग्रेस प्रवक्ता चालिसे

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रधानमन्त्री बालेन शाहलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाउनुपर्ने विषयबारे पार्टीले दिएको सुझाव सम्बोधनमा समेटिएको बताएका छन्।

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबिच सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) बिच स्मार्टपे आईबीएफटी (अन्तरबैंक रकमान्तर) सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ।...

ओझेलमा परेको महालक्ष्मी व्रतको आज आठौँ दिन

सोह्र दिन एकछाक चोखो भोजन गरौँ, तर विचारलाई पनि निर्मल राखौँ। श्रृंगार गरौँ, तर बोलीलाई पनि सुन्दर बनाऔँ। दीप बालौँ, तर कसैको आशा निभ्न...

वीरगञ्जमा अबदेखि वडा कार्यालयबाटै मालपोत कर सङ्कलन गरिने

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर सङ्कलन गर्ने व्यवस्था लागू गरेको छ। महानगरपालिकाले जारी गरेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

पृथ्वी राजमार्ग अवरूद्ध भएपछि कुरिनटारमा रोकिए मालबाहक सवारी (तस्बिरहरू)

खसी–च्याङ्ग्रा खरिदबाट पछि हट्यो खाद्य कम्पनी, दसैँमा मूल्यवृद्धिको जोखिम

काठमाडौँ। दसैँमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी–च्याङ्ग्रा नल्याउने भएपछि बजारमा मासुको मूल्य अचाक्ली बढ्ने र उपभोक्ता थप मारमा पर्ने जोखिम...

SF

प्रज्ञा-प्रतिष्ठानमा बृहत् पुस्तक प्रदर्शनी सुरू

कमलादीस्थित प्रतिष्ठान परिसरमा उपकुलपति अविनाश श्रेष्ठले प्रदर्शनीको उद्घाटन गरेका हुन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

चोभार गल्छिमा बढ्यो बागमतीको बहाब (तस्बिरहरू)

काठमाडौंको कीर्तिपुरस्थित चोभारको गल्छीमा पानीको बहाव बढिरहेको छ।

SF

प्रज्ञा-प्रतिष्ठानमा सुनियो इन्द्रजात्राको कथा, प्रस्तुत भयो लाखे र कुमारी नाच

कार्यक्रमको मुख्य आकर्षण नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दरको इन्द्रजात्रासम्बन्धी कथावाचन रह्यो।

सिक्किममा फेरि ठुलो पहिरो, किन बारम्बार खसिरहेछन् पहरा ?

नयाँ दिल्ली । भारतको सिक्किममा लगातारको वर्षापछि फेरि ठुलो पहिरो गएको छ । पश्चिम सिक्किमको रिम्बी गाउँमा बिहीबार राति गएको पहिरोले बस्ती क्षेत्रमा माटो,...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बिपी राजमार्ग : वर्षा रोकिएपछि पुरानै ट्रयाकबाट सवारी आवागमन गराइने

रोशी खोलाको बाढीले सम्पूर्ण अस्थायी डाइभर्सन बगाएपछि पुनर्निर्मित पुरानै सडक–ट्रयाकबाट सवारी आवागमन गराइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।