इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह
टर्की । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता ‘अबिलम्ब’ पुनः सुरु हुनुपने बताएका छन् । उनले आफ्ना इरानी समकक्षीसँगको वार्तापछि यो धारणा सार्वजनिक गरेका छन् । एर्दोगानले टर्कीको अन्ताल्या प्रान्तमा भइरहेको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →