भीमफेदीमा यात्रुवाहक इभी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा यात्रुवाहक इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहान करिब ५ः४५ बजे भएको दुर्घटनामा ३ महिला, ५
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →