उद्धारमा महिला र बालबालिकालाई ‘सफ्ट केयर’ किन आवश्यक छ ?
महिला, गर्भवती तथा सुत्केरी महिला, शिशु र बालबालिका विपद्का बेला थप जोखिममा हुन्छन् । उनीहरूलाई उद्धार, उपचार, राहत, आश्रय र पुनर्स्थापनाका हरेक चरणमा विशेष प्राथमिकता र संवेदनशील हेरचाह अर्थात् ‘सफ्ट केयर’ आवश्यक हुन्छ ।
सारांश लम्बाइ: ~34 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →