THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 24 November 2026
← सबै समाचारमा फर्कनुहोस्

बालेनको भ्रमणबारे भारतीयको विश्लेषण : ‘नयाँ काठमाडौं’लाई बुझ, दीर्घकालीन ‘केमेस्ट्री’ बनाउ

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई भारतीय मिडिया र कूटनीतिक वृत्तले ‘नेपाल–भारत सम्बन्धको व्यावहारिक पुनर्संरचना’का रूपमा चित्रण गरेका छन् । उनीहरुले ‘नयाँ काठमाडौं’लाई बुझेर बालेनसँग दीर्घकालीन ‘केमेस्ट्री’ बनाउनुपर्नेमा जोड दिएका छन् ।
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →