नेवार समुदायमा चथा पर्व मनाइँदै
काभ्रे । नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान् गणेश विशेष पूजा आराधना गरी साेमबार चथा पर्व मनाउँदैछन् । उक्त समुदायमा घर–आँगन, कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरु एकै ठाउँमा बसेर विधिपूर्वक पूजाआजा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →