बागलुङमा बाढी-पहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
बागलुङ । यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार बाढीपहिराले जिल्लामा ६१ घर-गोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →