रसुवा बाढी : चीनद्वारा उद्धार टोली सहित ५० टन राहत सामग्री
राहत सामग्रीसहित चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान आइतबार बिहान काठमाडौं आइपुगेका छन्।...
सारांश लम्बाइ: ~16 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →