कांग्रेस महाधिवेशन : सहमहामन्त्रीका ११ पदमा कतिको दाबी ?
कांग्रेस सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । सहमहामन्त्री दाबी गर्नेमा बहालवाला सहमहामन्त्रीहरू, केन्द्रीय सदस्यदेखि वर्तमान केन्द्रीय कार्यसमितिमा नरहेका नेताहरू समेत छन् ।
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →